नेपाल खेलकुद महासंघले पुर्णता पायो , को को बने ? (सुची सहित )

नेपाल खेलकुद महासंघले पुर्णता पायो , को को बने ? (सुची सहित )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६ ।

नेपाल खेलकुद महासंघले केन्द्रीय कमिटीलाई पुर्णता दिएको छ । बैशाख ७ गते सम्पन्न राष्ट्रिय भेलाले रमेश पौडेलको अध्यक्षतामा केन्द्रीय कमिटी चयन गरी स्थायी कमिटी, सचिवालय, लेखा आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, बिज्ञ आयोग तथा सल्लाहकार समिति रहने व्यवस्था समेत पारित गरेको थियो । सोही भेलाको निर्णय अनुसार सबै कमिटीलाई पूर्णता दिएर सर्कुलर जारी गरिएको छ ।

हेर्नुहोस सुची :

तपाइँको प्रतिक्रिया ।