३२ जिल्लामा भएको निर्वाचनमा कुन जिल्लामा कति मत खस्यो ?

कपन अनलाइन 

काठमाडौ,मंगसिर १३

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आइतबार सकिएको छ । प्रदेश र प्रतिनिधिसभाको चुनावमा स्थानीय तह चुनावको भन्दा कम मत खसेको छ ।

३२ जिल्लामा भएको चुनावमा सबैभन्दा बढी मत रसुवामा ८० प्रतिशत खसेको छ भने सबैभन्दा कम मत रोल्पामा ५५.१ प्रतिशत खसेको छ । समग्रमा स्थानीय तह चुनावको तुलनामा करिब १० प्रतिशत मत कम संसदीय चुनावमा खसेको छ ।

हेर्नुहोस मत संख्या :

तपाइँको प्रतिक्रिया ।