Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/04/viber_image_2020-04-16_16-28-29vv-300x169-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लकडाउनमा ओम समाज डेन्टल हस्पिटलको घरमै पुगेर निशुल्क दन्त सेवा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १६।

ओम समाज डेन्टल हस्पिटलले आज बाट शुरु भएको लकडाउनमा निशुल्क आपतकालीन दन्त सेवा उपलव्ध गराउने घोषणा गरेको छ।

घरमै गएर निसुल्क आपतकालीन सेवाको उपचार गर्नका लागी हस्पिटलले अत्याधुनिक सुबिधा सम्पन्न अत्याधुनिक डेन्टल उपकरण जडित एम्बुलेन्सको प्रयोग गर्ने जानकारी दिदै अस्पतालले घर घरमा निःसुल्क उपचार दिने बताएको छ ।

आपतकालीन दन्त सेवा लिनका लागि बिरामिहरुले आफ्नो फोन नम्बर,ठेगाना हस्पिटलमा फोन गरि टिपाउनुपर्ने प्रावधान रहेको जानकारी दिदै  यो सेवा बैशाख १६ गते देखि बैशाख २२ गते सम्म बिहान ११ बजे देखि २ बजेसम्म संचालन गर्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।