३५ जना (डिएसपी) बढुवा सिफारिस को को परे? हेर्नुस

प्रहरी प्रधान कार्यालयले ३५ जना प्रहरी नायव उपरीक्ष (डिएसपी) लाई प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ । कार्यालयले बुधबारराति ३५ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको सूची निकालेको हो । कार्यदक्षता मुल्याङकन आधारमा बढुवा गरेको भनिए पनि केही प्रहरी अधिकृतहरुले भने केही उत्कृष्ट डिएसपीहरु छुटेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले गरेको बढुवा सिफारिसमा को–को परे त ? हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

तपाइँको प्रतिक्रिया ।