Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119560562_984895141973805_5326894247860451750_o-e1600570544883.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119751355_984894408640545_227020550282824608_o-e1600570607946.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न  

कपन अनलाइन

काठमाडौं, असोज ४ । संबिधान दिवसको अवसर पारेर शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं २ मा आकस्मिक  रक्तदान कार्यक्रम सम्पन्न   भएको छ ।ब्लड डोनर्स एसोसिएसन नेपालको आवहानमा रोटरी क्लब अफ राजधानी मुख्य आयोजक रहेर गरिएको सो रक्तदान कार्यक्रममा मासिक सय अभियान नेपाल  र नयाँपाटी युवा समूहको सहयोग रहेको थियो।

गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी चोकमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपानाइ सुरक्षित तवर बाट बिहान ११ बजे देखि २ बजे सम्म संचालन भएको सो रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेलले जनकारी गराए।

कोरोना भईरस (कोभिड–१९) को संक्रमणको जोखिमको बिषम परिस्थितिमा पनि मानविय सेवाको भावनाबाट उत्प्रेरित भई रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाताहरुलाइ  आयोजकले  धन्यबाद दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।