बुढानिलकण्ठ प्याव्सनले राहत कोषमा हालसम्म ५२ लाख ४५ हजार ६७७ जम्मा गर्यो, कुन विद्यालयले कति गरे?
कपन अनलाइन
काठमाडौं भदौ २१।
निजि तथा आवासीय विद्यालय संगठन नेपाल ( PABSON ) बुढानिलकण्ठले भोटेकोशी बाढी पिडितको सहयोगार्थ राहत कोषमा हाल सम्म ५२लाख ४५ हजार ६७७ जम्मा गरेको छ।
बुढानिलकण्ठ नगरपालिकामा संचालित प्याव्सन सदस्य विद्यालयहरुबाट संकलित रकम काठमाण्डौ जिल्ला राहत कोषमा जम्मा गरिएको हो।
हाल सम्म कुन विधालयले कति रकम जम्मा गरेका छन ?
१. शिशुमिलन स्कुल : १ लाख ५ सय
२.फ्युजन एकेडेमी : १ लाख २३ हजार १ सय ७१
३.भक्ति इन्टरनेसनल स्कुल :२ लाख ४३ हजार
४.बालविकास बोर्डिंग स्कुल :१ लाख १७ हजार ३ सय
५.मन्जरी सेकेण्डरी स्कुल : १ लाख १ हजार २४१
६.हिमालय बोर्डिंग स्कुल :२ लाख
७.सेन्ट जोसेफ स्कुल : १ लाख ५ हजार ५५५
८.भ्याली पब्लिक स्कुल : ५ लाख १ हजत १११
९.सेन्ट जेभियर इंगलिस स्कुल : १ लाख ५ हजार ५५५
१०.काष्ठमण्डप स्कुल : ७ लाख
११. लिटलमुन इंगलिस स्कुल : ५१ हजार १११
१२.कान्तिपुर् आर्ट्स : १५ हजार
१३.इम्पेरीयल वर्ल्ड स्कुल : ५ लाख १ हजार
१४.जुगल नवागुरुकुल :१ लाख ११ हजार १११
१५.सनराइज बोर्डिंग स्कुल : ५१ हजार ५५५
१६.नेसनल युनाइटेड स्कुल : १ लाख २५ हजार १२५
१७.भद्रकाली बोर्डिंग स्कुल :१ लाख
१८.थ्री स्टार एकेडेमी : १ लाख ११ हजार १११
१९.घटराज मेमोरियल स्कुल : ५१ हजार १२१
२०.लोयल्टी एकेडेमी : ३ लाख ३३ हजार ३३३
२१.त्रि ज्योति मावी :१ लाख १ हजार १११
२२.ट्रुंगग्राम इन्टरनेसनल एकेडेमी : २ लाख ५० हजार ५५५
२३. नेसनल ब्लुमिंग फ्लावर एकेडेमी ५१ हजार १११
२४. युरो स्कुल : ११ लाख
राहत कोषमा अन्य सदस्य विद्यालयहरुबाट सहयोगको क्रम जारी रहेकोले संकलित रकम बढ्ने प्याव्सन बुढानिलकण्ठले जानकारी दिएको छ।
