नेकपा बुढानिलकण्ठ १३ वडा कमिटिको आयोजनामा चुनिखेलमा दिप प्रज्वलन

नेकपा बुढानिलकण्ठ १३ वडा कमिटिको आयोजनामा चुनिखेलमा दिप प्रज्वलन

कपन अनलाइन

काठमाडौं ,असोज ४ ।

नेकपा बुढानिलकण्ठ १३ वडा कमिटिको आयोजनामा चुनिखेलमा दिप प्रज्वलन गरिएको छ । संबिधान दिवसको अवसरमा आयोजना गरिएको उक्त दिप प्रज्वलन कार्यक्रममा बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला प्रमुख अतिथि रहेको कार्यक्रममा  भने नेकपा बुढानिलकण्ठ नगर कमिटि  सदस्य कृष्ण काजी श्रेष्ठ ,नेकपाका नेता हरि दास श्रेष्ठ ,भाइ नारायण श्रेष्ठ , बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै वडा नं १३ मा संबिधान दिवसको अवसरमा सरसफाई कार्यक्रमको पनि आयोजना गरिएको बताउदै  नेकपा बुढानिलकण्ठ १३ का अध्यक्ष टिकेश नारायण श्रेष्ठले दिप प्रज्वलनमा स्थानीय नेता,कार्यकर्ता तथा वडा वासीहरुको सहभागिता रहेको जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।