लिखु गाउँपालिकाका १३ जना पक्राउ गरिएकोमा नेपाली कांग्रेस ओखलढुंगाको आपत्ति

लिखु गाउँपालिकाका १३ जना पक्राउ गरिएकोमा नेपाली कांग्रेस ओखलढुंगाको आपत्ति

कपन अनलाइन 

ओखलढुंगा ,साउन १।

लिखु गाउँपालिकाका १३ जना पक्राउ गरिएकोमा नेपाली कांग्रेस ओखलढुंगाको आपत्ति प्रकट गरेको छ। नेपाली कांग्रेस ओखलढुंगा सभापति प्रदिप सुनुवारले जारी गरेको विज्ञप्तिमा नगर कार्यपालिका सदस्यले राजनीतिक प्रतिसोधका आधारमा मुद्दा दायर गरेको सो बिज्ञप्तिमा उल्लेख गरिएको छ।

सो गाउँ पालिका वडा नं ४ मा भएको एम्बुलेन्स दुर्घटना पश्चात करिव ३ सय जनाले गाउँपालिकामा विरोध प्रदर्शन गरेको १४ दिन पछि गिरफ्तारी   गरि सामाजिक दुरी समेत कायम नगरि गाडीमा कोचेर लगिएको जनाइएको छ।

नेपाली कांग्रेस ओखलढुंगाको बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।