अनलाइन कक्षा बन्द र शिक्षक कर्मचारी विदा गर्ने निर्णय फिर्ता लिन इस्टुको तिन दिने अल्टिमेटम

अनलाइन कक्षा बन्द र शिक्षक कर्मचारी विदा गर्ने निर्णय फिर्ता लिन इस्टुको तिन दिने अल्टिमेटम

कपन अनलाइन

काठमाडौं ,साउन १।

संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय तीन दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई ‘अल्टिमेटम’ दिएको छ ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)को अनलाइन कक्षा बन्द गर्ने निर्णयलाई युनियनले आत्मघाती तथा दादागिरीशैलीको निर्णय भन्दै युनियनले प्याब्सन र एनप्याब्सनको निर्णयले बालबालिकाको पढ्ने पाउने संवैधानिक हक खोसेको भन्दै बिज्ञप्ति जारि गरेको छ।

तपाइँको प्रतिक्रिया ।