सूचना प्रविधि पार्कको बिजोग : फोहोरको डंगुरमा सिनो खान उडिरहेका गिद्धहरु

सूचना प्रविधि पार्कको बिजोग  : फोहोरको डंगुरमा सिनो खान उडिरहेका गिद्धहरु

कपन अनलाइन 

काठमाडौ,पौष १८।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित सूचना प्रविधि पार्क(आईटी पार्क) अगाडि थुपारेको फोहोरको डंगुरमा सिनो खान उडिरहेका गिद्धहरु । यो भवन प्रदेश नं. ३ को प्रदेश सभाका लागि उपयुक्त हुने भन्दै सिफारिस भएको छ । तस्बिर : पेमा लामा, रासस काभ्रेपलाञ्चोक

तपाइँको प्रतिक्रिया ।