तारेभिर जाने मूल सडकमा सांकेतिक पोस्टर “पार्टीका झोलेहरु आउने कस्ट नगर्नुहोला” !

तारेभिर जाने मूल सडकमा सांकेतिक पोस्टर “पार्टीका झोलेहरु आउने कस्ट नगर्नुहोला” !

कपन अनलाइन

काठमाण्डौ ,माघ २।

काठमाण्डौ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको तारेभिर जाने मूल सडकमा एउटा सांकेतिक पोस्टर राखिएको छ। उक्त पोस्टरमा लेखिएको छ  “पार्टीका झोलेहरु आउने कस्ट नगर्नुहोला”।

हामीले यो तस्विर १३ औ तारेभिर महोत्सवमा जादै गर्दा खिचेको हो।

तपाइँको प्रतिक्रिया ।