एउटा कालजयी गीतको बिम्ब “तारेभिर”

एउटा कालजयी गीतको बिम्ब “तारेभिर”

कपन अनलाइन

काठमाण्डौ,असोज २।

नेपाली संगीत आकासमा सदाबहार गीतहरुको लहरमा पवित्रा सुब्बाको तिमि तारेभिर म त लहरा  सुमधुर रुपमा गुन्जिएको छ।

शिवपुरी पर्वत श्रंखलामा रहेको तारेभिरलाई विम्ब बनाइएको उक्त गीत श्रवण मुकारुङले रचना गरेका थिए भने शान्तिराम राईले सुमधुर संगीत भरेका थिए।

बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको शिरमा रहेको तारेभिर पछिल्लो समय आन्तरिक पर्यटनको भ्रमण योग्य स्थलका रुपमा विकास हुदै आएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।