चन्द्रागिरी नगरपालिका वडा नं ९ मच्छेगाउँमा रहेको मच्छेनारायण मन्दिर

चन्द्रागिरी नगरपालिका वडा नं ९ मच्छेगाउँमा रहेको मच्छेनारायण मन्दिर

कपन अनलाइन 

काठमाडौ,साउन २८ ।

चन्द्रागिरी नगरपालिका वडा नं ९ मच्छेगाउँमा रहेको  मच्छेनारायण मन्दिर ।भुकम्प पश्चात्  मन्दिर परिसरको पोखरी सुकेकोले अन्यत्र बाट पानी ल्याउने योजनामा  स्थानीयबासी छन  ।

तपाइँको प्रतिक्रिया ।