बुढानिलकण्ठ नगरपालिका वडा नं २ र १३ जोडने पुल

बुढानिलकण्ठ नगरपालिका वडा नं २ र १३ जोडने पुल

कपन अनलाइन

काठमाडौँ,असार २५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ र १३ जोडने नौलीनथानको पुल जुन अहिले भासिदै गएको छ । जोखिमपूर्ण अवस्थामा रहेको यो पुल मर्मत समयमै नहुने हो भने आवत जावतमा कठिनाई पर्ने देखिन्छ ।फोटो :कपन अनलाइन

तपाइँको प्रतिक्रिया ।