वुनपाकाे ४ र ६ काँग्रेसकाे पाेल्टामा

कपन अनलाइन, काठमाडाैँ । बुढानिलकण्ठ नगरपालिकाे स्थानीय तह निर्वाचनमा नेकपा एमालेले लगातार राम्राे प्रदर्शन गरिरहेकाे छ । वुनपाकाे अहिलसम्म मत गणना भएका ११ वटामध्ये ९ वटा वडामा एमालेले प्यानलनै विजय हासिल गरेकाे छ । वुनपाकाे वडा नं. १ र २ काे मतगणाना बाँकि रहँदा नै नगरपालिकामा एमालेले मेयर उपमेयर विजय सुनिश्चित भैसकेकाे छ । वुनपाकाे वडा नं. ४ र ६ मा भने नेपाली काँग्रेसले विजय हासिल गरेकाे छ । वडा नं. ४ मा राजु खड्का र वडा नं. ६ मा नविन केसीले विजय हासिल गरेका हुन् । यी दुवै वडा क्षेत्र नम्बर ४ मा पर्दछ ।

फाेटाेः राजु खड्काकाे फेशबुक

तपाइँको प्रतिक्रिया ।