विद्युत् चुहावट नियन्त्रण अभियान
नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानअन्तर्गत जफत गरेका विद्युतीय सामग्री । विद्युत हुकिङ गरी सञ्चालनमा ल्याइएका चार लाख मूल्य बराबरको विद्युतीय सामग्री प्रधिकरणले जफत गरेको केन्द्र प्रमुख राजीवकुमार ंिसहले बताउनुभयो । तस्बिर ः सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस
तपाइँको प्रतिक्रिया ।