दशगजामा जीर्ण सीमा स्तम्भ

stemvha

कञ्चनपुरको बाईसे विचवा गाविसको डोकेबजारमा रहेको नेपाल – भारत छुट्टयाउने ७५३(१७९) नम्बरको दशगजा क्षेत्रमा रहेको जीर्ण सीमा स्तम्भ । बर्षौंदेखि सीमा स्तम्भको मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका छन । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

तपाइँको प्रतिक्रिया ।