अण्डा र कुखुरा ढुवानी २९ चैत्र २०७२, सोमबार म्याग्दीको व्यापारिक केन्द्र दरवाङ बजारबाट ग्रामीण क्षेत्रमा घोडामा बोकाएर कुखुरा र अण्डा ढुवानी गरिँदै । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस तपाइँको प्रतिक्रिया ।