काठमाण्डौ क्षेत्र नं ४ का दर्जनौ रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेस
कपन अनलाइन
काठमाण्डौ,माघ १० ।
काठमाडौं क्षेत्र क्षेत्र नं ४ मा दर्जनौ रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेस गरेका छन । बुढानिलकण्ठ नगरपालिका वडा नं १० को कार्की इभेन्ट्समा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौ रास्वपामा प्रवेस गरेका हुन्० ।
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार पुकार बमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी सदस्यहरुलाई निर्वाचन सम्बन्धि प्रशिक्षण समेत दिइएको थियो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा पुकार बमले आफू गगन थापाले क्षेत्र छोडेपछि नभई गगन थापा संगै भिड्न क्षेत्र ४ मा आएको बताएका थिए ।
तपाइँको प्रतिक्रिया ।
