नेकपा एमाले बुढानीलकण्ठ-११ वडा कमिटी अधिबेशनको तयारी तीब्र

कपन अनलाइन

काठमाण्डौ,पुस ११।

नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं  ११ कमिटीको  अधिबेशन तयारी तीब्र रुपमा अगाडि बढेको छ।

२०८० साल पौष २८ गते शनिवार बंगलामुखी मन्दिर परिसरमा बिहान १० बजे आयोजना गरिएको अधिबेशनवाट बिधान बमोजिम आगामी कार्यालको लागि नया कमिटि चयन समेत हुनेछ ।

आगामी नेतृत्वको बारेमा जिज्ञासा राख्दा कमिटिका अध्यक्ष कृष्ण भट्टराईले अहिले अधिबेशनको सफलताको लागि आन्तरिक तयारी, भेला र बैठक बसिरहेको र प्रतिबेदन लेखनको कार्य भैरहेकोले त्यसउपर कुनै सल्लाह नभएको र आपसी सहमति र सहकार्य बाटै नया कमिटिको निर्माण हुने जानकारी दिएका छन ।

उक्त दिन सबै कार्यकर्ता, सुभचिन्तक, नेताहरुलाई सक्रिय सहभागिताको लागि कृष्ण प्रसाद भट्टराईले पार्टी कार्यकर्ता  सबैलाई  अपील गरेका छन।

तपाइँको प्रतिक्रिया ।