तरकारी विक्रीको लागि ग्राहकको प्रतिक्षामा

1435473399821_Pro_Bkt_Local market

भक्तपुरको पँलासेस्थित सडक छेउमा तरकारी विक्रीको लागि ग्राहकको प्रतिक्षामा स्थानीय महिला किसान । आफ्नो खेतबारीमा उब्जनी गरेका तरकारी तथा फलफूल विक्री गरि दैनिक ६ सयसम्म आम्दानी हुने गरेको बताए । तस्बिर ः प्रदीपराज वन्त, रासस

तपाइँको प्रतिक्रिया ।