भोलि ( पुस २९ ) गते बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने

भोलि ( पुस २९ ) गते बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने

कपन अनलाइन

काठमाडौं, पौष २८।

भोलि ( पुस २९ ) गते बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने भएका छन।

बुढानिलकण्ठ नगरपालिकाको एघारौ नगर सभा पुस २९ गते हुने भएकोले नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा बन्द रहने नगर प्रमुख मिठाराम अधिकारीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ। सो दिन स्वास्थ्य कार्यालयबाट प्रवाह हुने सेवाहरु भने बन्द रहने छैनन।

सुचना : May be an image of text that says 'टोल फोन "स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ" बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौडा, काठमाडी बागमती प्रदेश, नेपाल १६६००१०००३२ o १-४३७२७२५ आ.87.068/010 दूचना 7&4 डानीलकणठ मिति: २०७९/०९/२५ सेवा प्रवाह बन्द रहने सम्बन्धी सूचना! उपरोक्त सम्बन्धमा, यस बूढानीलकणठ नगरपालिकाको एघारौ नगरसभा यही मिति २०७९ साल पौष २९ गते शुक्रबारको दिन आयोजना भएकोले सो दिन बूढानीलकण्ठ नगरपालिका अन्तरगत तथा स्वास्थ्य नगर कार्यपालिकाको कार्यालयका महाशाखा/ महाशाखा/शाखाहरू, शाखाहरू, सम्पूर्ण वडा कार्यालयहरु, संस्थाहरुबाट अत्यावश्यक बाहेकका नियमित सेवा प्रवाहको कार्य बन्द रहने व्यहोरा सरोकारवाला सम्पूर्णको जानकारीकोलागि अनुरोध गरिन्छ| यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ। अधिकारी मिठाराम नगर प्रमुख वेब साईट:www.budhanilkanthamun. Email: info@budhanilkanthamun.gov.np, budhanilkanthamun@gmail.com'

तपाइँको प्रतिक्रिया ।