पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं बार्षिक साधारण सभा  हुने

कपन अनलाइन

काठमाडौं पौष २८। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालित पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं बार्षिक साधारण सभा  हुने भएको छ  । पौष २९ गते  गोकर्णेश्वर बैन्क्वेट, शिवपुरी चोकमा हुने उक्त साधारण सभामा उपस्थित हुनको लागि सम्पूर्ण सेयर सदस्यहरुलाई संस्थाले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।