बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा जथाभावी फोहोर फाल्नेलाई चर्को जरिवाना !

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा जथाभावी फोहोर फाल्नेलाई चर्को जरिवाना !

कपन अनलाइन

काठमाडौं पौष २८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा जथाभावी फोहोर फाल्नेलाई  जरिवाना गर्ने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले सुचना जारी गर्दै वडाका विभिन्न स्थानमा फोहोर फालेको पाइएकोले त्यस्ता गतिविधि नगर्न आग्रह गर्दै सुचनाको उल्लङ्घन गरिएमा नगद जरिवाना हुने जानकारी दिएको छ।

पहिलो पटक एक हजार ,रुपैया जरिवाना हुने र दोहोरिएमा ५ हजार देखि १५ हजार सम्म जरिवाना गरिने कार्यबाहक वडा अध्यक्ष मिना बयलकोटीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

सूचना :   

May be an image of text

तपाइँको प्रतिक्रिया ।