काठमाण्डौ क्षेत्र नं ५ (२) को चुनावी छलफलमा राजु खड्का …..

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ (ख) ले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको लागि औपचारिक छलफल सुरु गर्ने भएको छ।

साउन २८ गते अमुप्रस्थ पार्टी प्यालेसमा हुने चियापान कार्यक्रम तथा छलफलमा आसन्न निर्वाचनको वारेमा छलफल हुने आयोजकले जानकारी दिएको छ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ (ख) का सभापति राजु खड्का पनि मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनका लागि मैदानमा आउने चर्चा विच आयोजना गरिएको सो कार्यक्रमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ४ को अध्यक्षमा  निर्वाचित भएका खड्काले २०७९ सालको निर्वाचनमा पार्टी उम्मेदवारहरुलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

नेपाली कांग्रेसको १४ औ महाधिवेसनबाट  प्रदेस सभाको सभापतिमा निर्वाचित बनेका खड्का संगै काठमाण्डौ क्षेत्र नं ५ (२) मा धेरै आकांक्षीहरु रहेका छन ।

May be an image of ‎8 people and ‎text that says '‎राष्ट्ियता लोकतन्त्र समाजवाद नेपाली काँग्रेस काठमाडीं क्षेत्र नम्बर ឬل प्रदेश 'ख द्वारा आयोजित भेट घाट, चिया पान तथा आगामी मंसिर 8 गते हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित कार्यकम का प्रमुख अतिथी के. प्र. डा. प्रकाश शरण महत ज्यू को उपस्थितिमा कार्यकम हुने भएको हुँंदा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ I जय नेपाल!!! स्थान अमु प्रस्था पार्टी प्यालेस भेट घाट चोक नजिक, बू.न.पा.-७ आयोजक: क्षेत्र नम्बर प्रदेश ख कार्यसमिति परिवार मिति २०७ साल साउन શ गते शनिवार बिहान 00 बजे‎'‎‎

 

तपाइँको प्रतिक्रिया ।