१०० वर्ष उमेर पुगेका आठ जेष्ठ नागरिकलाई बुढानिलकण्ठ नगरपालिकाको सम्मान

१०० वर्ष उमेर पुगेका आठ जेष्ठ नागरिकलाई बुढानिलकण्ठ नगरपालिकाको सम्मान

कपन अनलाइन

काठमाडौँ, मंगसिर १७।

बुढानिलकण्ठ नगरपालिकाको ८ औ स्थापना दिवस अवसरमा १०० वर्ष उमेर माथिका ८ जेष्ठ नागरिकलाई सम्मान गरिएको छ।

नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र नगर प्रमुख उद्दव प्रसाद खरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा १०० वर्ष उमेर पुगेका नगरपालिकाका जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकामा बसोवास गर्दै आएका एक सतक भन्दा बढी उमेर बिताएका अम्बिका देवी कुइकेल ,अनक कुमारी थापा , भिम कुमारी धिताल ,चन्द्र बहादुर खड्का ,जगत कुमारी श्रेष्ठ ,खड्ग माया गुरुङ ,लक्ष्मी प्रसाद गिरी र माइली तामाङ्गलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

को को भए सम्मानित ?

तपाइँको प्रतिक्रिया ।