गोकर्णेश्वर नगरपालिका वडा नं ४ को क्षमता अभिबृद्धि तालिम सम्बन्धी सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिका वडा नं ४  को क्षमता अभिबृद्धि  तालिम सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, मंगसिर १७ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जारी गरेको सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालिको संयोजकत्वमा बिभिन्न संघ संस्था, समूहका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि सम्बन्धि तालिम हुन लागेको हुँदा २०७८ साल मंगसिर २२ र २३ गते बिहान ११ बजे देखि ३ बजे सम्म वडा कार्यलयको सभाहलमा  हुने उक्त तालिममा सहभागी हुन चहानेहरुले २०७८ साल मंगसिर २१ गते  भित्रमा आफ्नी नाम टिपाईदिन समेत अनुरोध गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।