ओखलढुंगाका शकंर बहादुर कार्की नेकपा एमालेको लेखा आयोग सदस्यमा निर्वाचित

ओखलढुंगाका शकंर बहादुर कार्की नेकपा एमालेको लेखा आयोग सदस्यमा निर्वाचित

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १४।

ओखलढुंगाका शकंर बहादुर कार्की नेकपा एमालेको केन्द्रीय  लेखा आयोग सदस्यमा निर्वाचित भएका छन। कार्की  चितवनमा भएको नेकपा एमालेको दशौ रास्ट्रीय महाधिवेसनबाट दोश्रो पटक निर्वाचित बन्न सफल भएका हुन् ।

ओखलढुंगा जिल्लाको साविक फुलवारी गाविसको अध्यक्ष रहिसकेका कार्की जिल्लाको कम्युनिष्ट आन्दोलनमा लामो समय देखि सक्रीय रहेका छन।

सरकारी सेवामा कृषि क्षेत्रमा अधिकृत स्तरको जागिर छोडेर नेकपा एमालको राजनीतिमा होमिएका कार्की पार्टी भित्र शैदान्तिक र बैचारिक नेताका रुपमा चिनिन्छन।

 

 

तपाइँको प्रतिक्रिया ।