भोलि बुढानिलकण्ठ नगरपालिका र वडाका सम्पूर्ण सेवा बन्द हुने

भोलि बुढानिलकण्ठ  नगरपालिका र वडाका सम्पूर्ण सेवा बन्द हुने

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १५ ।

भोलि बुढानिलकण्ठ नगरपालिका र वडाका सम्पूर्ण सेवा बन्द हुने भएको छ। ८ औ नगर दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको जानकारी दिदै भोलि मंगसिर १६ गते नगरपालिका ,वडा र स्वास्थ्य कार्यालयका सम्पूर्ण सेवा बन्द रहने जानकारी दिइएको छ ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।