वि.पी संग्राहलयले गणेशमान सिंहको १ सय ७ औँ जन्म जयन्ती मनाउने

वि.पी संग्राहलयले गणेशमान सिंहको १ सय ७ औँ जन्म जयन्ती मनाउने

कपन अनलाइन

काठमाडौँ,कात्तिक २३ ।प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ७ औँ जन्म जयन्तीको अवसर पारेर बिपी संग्रहालय समिति परिवारले चियापान एबम नेता सिंहको  सालिकमा माल्यार्पण तथा  पुस्पगुच्छा अर्पण कार्यक्रम आयोजना गर्ने भएको छ ।

२०७८ साल कार्तिक २४ गते बुधबार बिहान ९:३० बजे  बिपी  संग्रहालय परिसरमा रहेको  नेता गणेशमान सिंहको सालिकमा माल्यार्पण तथा  पुस्पगुच्छा  अर्पण सहित चियापान कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन ।बिपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले सबैलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।