बुढानिलकण्ठ नगरपालिकाका ४४ जनामा कोरोना संक्रमण

बुढानिलकण्ठ नगरपालिकाका ४४ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमान्डौ ,बैशाख ९।

बुढानिलकण्ठ नगरपालिकाका ४४ जनामा कोरोना संक्रमण देखिएको छ।  पछिल्लो समय गरिएको परिक्षणमा बुढानिलकण्ठ नगरपालिकाका २२ महिला र २२ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बुढानिलकण्ठ नगरपालिकामा वडा गत संक्रमण :

वडा नं १० : १५  ६

वडा नं २ :  ७

वडा नं ८ :६

वडा नं ७ : ५

वडा नं   १२ :४

वडा नं ११ : ३

वडा नं ५ : ३

वडा नं ४ : १

 

तपाइँको प्रतिक्रिया ।