पछिल्लो २४ घण्टामा २४ सय २८ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा  २४ सय २८ जनामा संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,बैशाख ९।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो ।
जसमा  ​पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।