बुढानिलकण्ठ नगरपालिकाका ४४ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमान्डौ ,बैशाख ९।
बुढानिलकण्ठ नगरपालिकाका ४४ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो समय गरिएको परिक्षणमा बुढानिलकण्ठ नगरपालिकाका २२ महिला र २२ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बुढानिलकण्ठ नगरपालिकामा वडा गत संक्रमण :
वडा नं १० : १५ ६
वडा नं २ : ७
वडा नं ८ :६
वडा नं ७ : ५
वडा नं १२ :४
वडा नं ११ : ३
वडा नं ५ : ३
वडा नं ४ : १
तपाइँको प्रतिक्रिया ।