गजल :मधु घर्कीक्षेत्री

गजल :मधु घर्कीक्षेत्री

कपन अनलाइन

काठमाडौं ,कार्तिक ८।

साँचो प्रेमले खोज्दैन कुनै दरबार
पाएमात्र पुग्छ विश्वासको घरबार

सपनाकाआँकुरा मौलाउनखोज्दा
लगाउनु हुँदैन त्यसै कुनै छेकबार

प्रकृतिको स्वभाव पढेको मान्छेले
बस्दैन कसैको दुःखमा ठोकेर गजबार

पवित्रमनमा प्रेमको ढोङ गर्नेहरूलाई
पछि हट्नु हुँदैन गर्न कुनैपनि कारबार ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।