जेष्ठ १२ (सोमवार ) नेसनल प्याव्सन काठमाडौंको विस्तारित बैठक हुने

जेष्ठ १२ (सोमवार ) नेसनल प्याव्सन काठमाडौंको विस्तारित बैठक हुने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०।

रास्ट्रिय निजि तथा आवासीय विद्यालय संगठन नेपाल (नेसनल प्याव्सन ) काठमाडौं जिल्ला समितिको विस्तारित बैठक हुने भएको छ।

“शिक्षा क्षेत्रको समसामयिक विषय “मा आधारित रहेर हुने सो बैठकमा नेसनल प्याव्सनका रास्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा,प्रमुख सल्लाहकार कर्ण बहादुर शाही ,केन्द्रिय महासचिव सुवाष न्यौपाने ,नेसनल प्याव्सन बागमती प्रदेसका अध्यक्ष प्रवोध रिजाल ,काठमाडौं जिल्ला समितिका पुर्व अध्यक्ष बिष्णु पराजुली र काठमाडौं जिल्ला अध्यक्ष खड्ग बहादुर बस्नेत वक्ता रहनेछन।

जेष्ठ १२ गते सोमवार जुम एप्लिकेसनमा २ बजे हुने सो बैठकमा सहभागी बनि सुझावका लागि आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।