साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा शैक्षिक प्रदर्शनी- २०८० हुने

कपन अनलाइन

काठमाडौं, फागुन २२।

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा शैक्षिक प्रदर्शनी- २०८० हुने भएको छ।

लामो समयदेखी बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को शैक्षिक विकासमा सक्रिय रहेको यस विद्यालयले फागुन २३ गते शैक्षिक प्रदर्शनी गर्न लागेको हो।

बिहान १० बजे देखि विद्यालय प्रांगणमा हुने सो प्रदर्शनीमा विद्यार्थीहरुले तयार गरेका विभिन्न शैक्षिक सामाग्री तथा सिर्जनाहरु राखिने विद्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।