काठमाडौं महानगरपालिका वडा नं ९ को जरुरी सुचना !

काठमाडौं महानगरपालिका वडा नं ९ को जरुरी सुचना !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६।

काठमाडौं महानगरपालिका वडा नं ९ ले एक सुचना जारी गर्दै वडा भित्र काठमाडौं बाहिर बाट आएका व्यक्तिहरुको जाब्कारी दिनका लागि घरबेटीहरु संग अनुरोध गरेको छ ।

कोरोना भाइरसको प्रकोप बढे संगै त्यस बाट सुरक्षित रहनका लागि काठमाडौं बाहिर बाट कोहि आएको भएमा त्यसको सुचना वडालाई वा १०० मा सम्पर्क गरेर प्रहरीलाई सूचना दिनका लागि अनुरोध गर्दै वडा नं ९ ले विभिन्न सम्पर्क व्यक्ति र नम्बर पनि उपलव्ध गराएको छ।

 

तपाइँको प्रतिक्रिया ।