पर्छ !

पर्छ !

कपन अनलाइन

काठमाडौं,पुस १८/ ढुण्डिराज मरासिनी

हाम्ले बसुन्धरामा नेपाल देख्नु पर्छ
हाम्रा गरा गरामा बन्धुत्व रोप्नु पर्छ
बन्धुत्वको जरामा विश्वासले सिंचेर
साझा सपूत हामी नै बन्न सक्नु पर्छ
मौरी बनी थुपार्ने बानी सुधार्नु पर्छ
खोसेर पेट भर्ने बानी निखार्नु पर्छ
यो देश सन्ततीको ठानेर कर्मभूमी
रक्षार्थ केही गर्ने सङ्कल्प गर्नु पर्छ

तपाइँको प्रतिक्रिया ।