आज धोवी खोला सफाई ( फोटो फिचर )

कपन अनलाइन /कपन गाविस भएर बग्ने धोवीखोला  मानव बस्तीबाट सिर्जित  फोहोरका कारण दुर्गन्धित्  बन्दै गइरहेको बेला आज कपन वातावरण तथा फोहरमैला व्यवस्थापन समितिले  कपन गाविस भएर बग्ने धोवीखोलालाई सरसफाई गरिएको छ

बिहान ७ बजेबाट सुरु गरिएको  सरसफाई कार्यक्रम मा गाविस सचिव लोमस आचार्य, कपन प्रहरी प्रभागका प्रहरी तथा कपन  क्षेत्रका राजनीतिक दलका अगुवाहरुका साथमा स्थानीय व्यक्तिहरुको सहभागितादेखिन्त्यो  आउनूहोस्  हेरौ धोवीखोला सरसफाई  का फोटो हरु

तपाइँको प्रतिक्रिया ।