डा. राजन भट्टराईले गगन थापालाई बधाई दिए

कपन अनलाइन

काठमाडौ,मंगसिर २३

काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभामा विजयी भएका गगन थापालाई बाम गठबन्धनका तर्फ बाट उम्मेदवार डा. राजन भट्टराईले बधाई दिएका छन ।मत गणना स्थलमा भेटेर भट्टराईले थापालाई बधाई दिएका हुन् ।

थापा २१ हजार ५५८ ल्याएर विजयी बनेका थिए भने भट्टराईले १८ हजार १४० मत ल्याएका थिए ।

फोटो सौजन्य : अंगुर पौडेल

तपाइँको प्रतिक्रिया ।