गोरखा–२ मा मतगणना स्थगित

गोरखा–२ मा मतगणना स्थगित

कपन अनलाइन

गोरखा,मंगसिर २३

मुचुल्काभन्दा बढी मत देखिएपछि गोरखा–२ मा मतगणना स्थगित भएको छ ।मुच्चोकको चतुरमाला माबिमा मुचुल्काभन्दा ४४ मत बढी खसेपछि विवाद उत्पन्न भएको हो ।पछिल्लो मत परिणाम अनुसार डा बाबुराम भट्टराईले अग्रता लिइरहेका छन् ।भट्टराईले ११३३९ मत ल्याउँदा नारायणकाजी श्रेष्ठले ९७४९ मत ल्याएका छन् ।

तपाइँको प्रतिक्रिया ।