दक्षिणकाली नगरपालिका वडा नं ५ फर्पिङमा शेषनारायण मन्दिर
कपन अनलाइन
काठमाडौ,भाद्र १४।
दक्षिणकाली नगरपालिका वडा नं ५ फर्पिङमा शेषनारायण मन्दिर। हाल दक्षिणकाली नगरपालिका वडा ५ फर्पिङमा रहेको शेषनारायण मन्दिर उपत्यकाको प्रसिद्ध चार नारायण मध्ये एक हो ।प्रत्येक बर्ष हरिशयनी र हरिबोधनी एकादशीका दिन मेला लाग्ने गरेको छ । चार नारायणहरुमा भक्तपुरको चागुनारायण काठमाडौको शेषनारायण इचङगु नारायण ,ललितपुरको विशङ्खु नारायण रहेका छ्न ।
तपाइँको प्रतिक्रिया ।