दक्षिणकाली नगरपालिका वडा नं ६मा रहेको दक्षिणकाली मन्दिर
कपन अनलाइन
काठमाडौ,भाद्र १३
दक्षिणकाली नगरपालिका वडा नं ६मा रहेको दक्षिणकाली मन्दिर। प्रताप मल्लले निर्माण गरेको यस मन्दिरमा दशैको नवरात्रीमा हजारौ भक्तजनहरुको भिड लाग्ने गर्दछ भने बोका, हास, रागा ,कुखुराहरुको समेत बलि दिने गरिन्छ।
तपाइँको प्रतिक्रिया ।