गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको राणाकालीन समयको बाँध

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको राणाकालीन समयको बाँध

कपन अनलाइन

काठमाडौ,साउन ३०।

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको राणाकालीन समयको बाँध । वि सं १९९२ राणा प्रधानमन्त्री जुद्द शमशेरको पालामा बनेको यो बाँध बिद्युत उत्पादनको लागी बनाइएको थियो जहाँ बाट ६४० किलो वाट बिद्युत उत्पादन हुन्छ ।

तपाइँको प्रतिक्रिया ।