बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको निर्माणाधीन पुल

बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको निर्माणाधीन पुल

कपन अनलाइन

काठमाडौअसार ३० |

बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको निर्माणाधीन पुल|  यो पुल विष्णुमति नदी माथि निर्माण भएको छ जसले बुढानिलकण्ठ र डाडागाउ अनि चंडेश्वरी जोड्छ |फोटो :कपन अनलाइन

तपाइँको प्रतिक्रिया ।