भेरी नदीमा पुल निर्माण १९ जेष्ठ २०७४, शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुभाघाट र दहचौर जोड्ने भेरी नदीमा पुल निर्माण कार्य हुँदै । तस्बिर ः हेमन्त केसी, सुर्खेत, रासस तपाइँको प्रतिक्रिया ।