शून्य भोकमरी कार्ययोजना
प्रधानमन्त्री केपी शर्मा ओली र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक जोसे ग्रान्जिएनो दा शिल्भा शून्य भोकमरी चुनौती प्रयाससम्बन्धी राष्ट्रिय कार्ययोजना आइतबार काठमाडौँमा सार्वजनिक गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
शून्य भोकमरी चुनौती प्रयाससम्बन्धी राष्ट्रिय कार्ययोजना सार्वजनिक कार्यक्रममा आइतबार काठमाडौँमा मन्तव्य व्यक्त गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घका आवासीय समन्वयकर्ता मिचेल जोन्स । तस्बिर ः रत्न श्रेष्ठ, रासस
तपाइँको प्रतिक्रिया ।