श्री जय भद्रकाली आधारभूत विद्यालय, बुढानिलकण्ठ-१ मा शिक्षक आवस्यकता !

श्री जय भद्रकाली आधारभूत विद्यालय, बुढानिलकण्ठ-१ मा शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ, बैशाख १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको श्री जय भद्रकाली आधारभूत विद्यालयले शिक्षक पदमा आवेदन माग गरेको छ ।

सो विद्यालयले सुचना प्रकासित गर्दै निमावी तहमा बिज्ञान विषयका लागि शिक्षक आवस्यकता रहेकोले योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आवेदन दिन सक्ने जानकारी दिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।