नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सदस्यमा मनोनितहरुको सपथ ग्रहण, को को बने ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ६।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सदस्यमा मनोनित भएकाहरुको सपथ ग्रहण सम्पन्न भएको छ।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको अध्यक्षतामा भएको बैठकले मनोनित गरेका २१ जनाले नगर कमिटी सदस्यका रुपमा सपथ ग्रहण गरेका छन।
उक्त बैठकमा नेकपा एकीकृत समाजवादीबाट प्रवेस गरेका १० जना र नेकपा एमालेमा क्रियाशील रहेका ११ जनाले नगर कमिटी सदस्यका रुपमा सपथ ग्रहण गरेका छन।
को को छन नगर कमिटी सदस्यमा मनोनितहरु ?
१. मनोहर थापा
२.बसन्तराज रिजाल
३.कृष्ण बहादुर मिझार
४.सन्त भाइ श्रेष्ठ ( सागर )
५.विष्णु बहादुर श्रेष्ठ
६.राज कुमार महर्जन
७.भोजराज खपांगी
८.विराज राना
९.मेनुका दाहाल थापा
१०. नवराज देउजा
नेकपा एकीकृत समाजवादीबाट प्रवेस गर्दै नगर कमिटीमा मनोनितहरु :
१. लड्डु खड्का
२.बिमल लामा
३. विष्णु भट्टराई
४. ममता ढकाल
५.काजी थापा
६. काजी फुँयाल
७.आकाश श्रेष्ठ
८. दिपेश थापा
९.मेघराज न्यौपाने
१०.साधुराम सापकोटा
११.पुष्पा थापा