मन : कमला श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।
शिमलको भुवा जसतै उडने मेरो मन
आकाशको सुर्यलाई छुने मेरो मन
मत छुनि पुथ्वीमा धेरै धेरै टाडा सुर्य
कल्पनाको भुमरीमा मत आज डुबें
सपनिमा रैछु मत बिपनिमा आएँ
बिउझि हेर्दा आफुलाई सारै रितै पाएँ
नडुलाउ मन भन्छु कता कता डुल्छ
यो मनको कल्पनाले मेरो मन भुल्छ
कल्पनाको फुलबारीमा डुल्छु मत एक्लै
आफ्नो मन आफुलाई आफैले समाल्दै
आकाशको सुर्यलाई छुने मेरो मन
मत छुनि पुथ्वीमा धेरै धेरै टाडा सुर्य
कल्पनाको भुमरीमा मत आज डुबें
सपनिमा रैछु मत बिपनिमा आएँ
बिउझि हेर्दा आफुलाई सारै रितै पाएँ
नडुलाउ मन भन्छु कता कता डुल्छ
यो मनको कल्पनाले मेरो मन भुल्छ
कल्पनाको फुलबारीमा डुल्छु मत एक्लै
आफ्नो मन आफुलाई आफैले समाल्दै
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।